एक साता पछि बल्ल २ वटा उपन्यास सुनी सिध्याए श्रुति संवेग मा " दरबार बाहिर कि महारानी र अन्तरमन को यात्रा .....
दरबार बाहिर को महारानी त मैले नामै नसुनेको उपन्यास परेछ ऐतिहासिक बिषय को उठान दरबार भित्र को घटना अनि पात्र भएका ले सर्बसाधारण ले छ्वास चुस्स सुनेका पात्र का रहस्योत्घटन . नया रहस्य थाहा पाउदा पाठक मन मा उत्सुकता हुनु स्वभाविकनै हुन्छ जुन अन्त्य सम्म रहन्छ र अझ बढी जान्ने उत्सुकता हुदा हुदै कथाबस्तु को अन्त्य ले मान्छे को मन मा कौतुहलता थप्छ अनि नमज्जा पनि लाग्दो रैछ उपन्यास ले अझै नया कालखण्ड लाई पनि थपेको भए राम्रै हुने जे होस् अपत्यारिलो ढंग ले राम्रो लाग्यो यो उपन्यास जुन आदरणीय गुरु Govinda Raj Bhattarai सर को भूमिका लेखन भएको ले गर्दा सुन्न सुरु गरेको उपन्यास मा केहि काल्पनिकता पनि पाए अनि भाषा सैलीको अनि सम्बाद को हिसाब ले साधारण जनजाती महिला ले बोल्ने खालको छैन त्यो अलि बनावटी लाग्छ अरु त रमाइलो रैछ ...
अर्को आदरणीय Jagdish Ghimire ज्यु को आत्मालाप अन्तर्मन को यात्रा . हुन त यो पुस्तक मैले १ वर्ष पहिले नै किनेर राखे पनि समय संयोग ले पढ्न नपाएको ले थन्किएर बसेको थियो . यो पुस्तक किन्नु पछाडी को कारण क थियो भने मैले श्रुति संवेग को पहिलो एपिसोड सुन्दा लेखक महोदय को क्यान्सर सम्बन्धि भोगाई सुने अनि भर्खरै आफ्नो आमा पनि क्यान्सर बाट पिडित हुनु भएको ले किनु किनु लाग्यो तर त्यतिकै थान्को लगाएर राखेको ले अलि नमज्जा लागेको थियो त्यसैले श्रुति संवेग बाट नै सुन्ने निधो अनुसार सुनी भ्याए तर मैले सोचे जस्तो पयिना लेखक को पृष्ठभूमि थाहा नपाएर यस्तो भएको हुन सक्छ यसले छोएको बिसय भनेको क्यान्सर अनि त्यसको पिडा जसले आफ्नो घरमा पनि प्रवेश पाइसकेको छ त्यो महारोग ले .यो उपन्यास साहित्य प्रेमी लाई भन्दा नि सामाजिक बिकाश मा लागेका सामाजिक कार्यकर्ता को लागि प्रेरणा को स्रोत छ यो तिनी बिषय बस्तु रोग , राजनीति अनि सामाजिक बिकामा लेखक महोदय को भोगाई को सेरोफेरो मा मा घुमेको बिषय बस्तु ठिकै लाग्यो आत्मालाप को अन्त्य को बिषयबस्तु अलि भड्किए जस्तो लाग्यो .......यो मेरो मुर्ख सोचाई हो आदरणीय गुरु तथा लेखक ज्यु हरु नरिसाई दिनु होला यो मेरो व्यक्तिगत मुल्यांकन हो ....

No comments:
Post a Comment